Responsive image
Responsive image
चुरे संरक्षण दिवस २०७६ असार २ को नारा " चुरेको माटो पानी जोगाऔं, तराईं मधेश बचाऔं ।"मिति २०७६-०९-२३ को गोर्खापत्र मा प्रकाशित बोल पत्र पेश गर्ने बारेको सूचना हेर्नको लागि click गर्नुहोस् । मिति २०७६-०९-२०को गोर्खापत्र मा प्रकाशित आशय पत्र पेश गर्ने बारेको सूचना हेर्नको लागि click गर्नुहोस् । EOI FORMATको लागि click गर्नुहोस् ।

परिचय

Responsive image

करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदी सम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पुर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरुमा फैलिएको र कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ ।

demo-test

(चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना)

  • slider12-1140x430
  • slider13-1140x430
  • slider14-1140x430
  • slider15-1140x430
  • slider16-1140x430
  • slider11-1140x430
  • slider9-1140x430
  • slider8-1140x430
  • slider10-1140x430
  • slider6-604x228
  • 2
  • 4
  • chureone
  • 1
  • slider9
  • slider4-1140x430
  • slider5-1140x430
  • slider6-1140x430
  • slider7-1140x430
  • slider
  • slider4
  • 3