समितिको आफ्नो छुट्टै कोष रहेको छ । हाल कोषको प्रमुख स्रोत नेपाल सरकारबाट प्राप्त अनुदान रहेको छ । समितिले स्वदेशी व्यक्ति, संघ वा संस्थाहरुबाट अनुदान स्वीकार गर्न सक्दछ । त्यसैगरी नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशी सरकार, संघ–संस्था वा व्यक्तिबाट सहायता रकम प्राप्त गर्न सक्दछ ।
Last modified: December 29, 2014